ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षणबारे सूचना

यस समितिद्वारा हरेक वर्ष सञ्चालन गरिँदै आएको ६ महिने ज्योतिष तथा कर्मकाण्ड विषयको प्रशिक्षण कार्यक्रम यस वर्ष २०८१ फागुन २६ गते सोमबारदेखि नियमित सञ्चालन हुने व्यहोरा सबैमा सूचित गरिन्छ । सम्पूर्ण इच्छुक प्रशिक्षार्थीहरूले कार्यालयमा सम्पर्क गरेर शुल्क भुक्तानी गरी शिघ्र आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।


कक्षा सञ्चालन हुनेः

स्थानः नारायणहिटी दरबार परिसर

समयः बेलुका ४ः०० देखि ६ः०० बजेसम्म

202502251455